द सिनेमा टाइम्स, काठमाडौं - लभस्टोरी कथामा निर्माण भएको सिनेमा 'लभ यु हमेशा'को फस्टलुक पोष्टर सार्वजनीक गरिएको छ । सिनेमाको पोष्टर रिलिजसँगै प्रदर्शन मिति पनि तय गरिएको छ । अब यो सिनेमा भाद्र ६ गतेबाट प्रदर्शनमा आउने छ । सिनेमालाई भाष्कर प्रधानले निर्देशन गरेका हुन् ।लभ यु हमेशाका सार्वजनीक ५ पोस्टरमा यशराज गरच, ऋचा थापा…