द सिनेमा टाइम्स, काठमाडौं - बलिउडका चर्चित निर्माता तथा निर्देशकक करण जोहरले सुपरहिट सिनेमा 'दोस्ताना'को सिक्वेल निर्माणको घोषणा गरेका छन् । 'दोस्ताना २'को निर्माण घोषणसँगै दुई मुख्य कलाकार पनि सार्वजनिक गरेका छन् । भने, अर्को एक मुख्य कलाकार चाँडै सार्वजनिक गर्ने तयारीमा निर्माण टिम रहेको छ । 'दोस्ताना २'मा कार्तिक आर्यन र जान्वी कपुरको जोडी…