शिवहरीको निर्देशनमा ‘लक्का जवान’ बन्ने

द सिनेमा टाइम्स, काठमाडौं - बरिष्ठ हास्य कलाकार शिवहरी पौडेलको निर्देशनमा 'लक्का जवान' निर्माण हुने भएको छ । यो सिनेमाको आइतबार हाँस्य कलाकार किरण केसीको जन्मदिनको अवसर पारेर गरिएको हो । आमा बंगालमुखी फिल्म प्रोडक्सन प्रालिको व्यानरमा निर्माण हुने पारिवारिक तथा कमेडी कथामा आधारित हुनेछ । केही हाँस्य सिरियल निर्देशन गरिसकेका पौडेलको यो डेब्यू निर्देशकिय…