सिनेमामा छानिएपछि सुरुमा पत्याउनै गाह्रो भो : क्रिस्टिना

द सिनेमा टाइम्स, काठमाडौं – २७ सय १४ जना युवतीहरुलाई पछि पारेर सिनेमा ‘प्रेम गीत ३’ को मुख्य अभिनेत्रीको रुपमा छानिएकी हुन्, क्रिस्टिना गुरुङ । सिनेमामा खेल्न पाउँदा उनि जति खुसी छिन्, उति धेरै खुसी यसकारण पनि छिन् कि, राम्रो ब्यानरबाट सिनेमामा इन्ट्रि हुन पाएकी छिन् । सिनेमाको सुटिङ नहुँदै चर्चामा रहेको यो सिनेमामा उनले…