द सिनेमा टाइम्स, काठमाडौं - साउन १० गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'एकलव्य'को एक्सन प्रधान ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा मुख्य कलाकार सोनाम थापा मगर र पुष्कर राउतको एक्सन अवतारमा प्रस्तुत गरिएको छ । देशमा भैरहेका गुण्डागर्दी, अपहरण, हत्या, भ्रस्टाचारजस्ता समस्याहरुलाई उठान गरिएको सिनेमालाई निर्देशक अनमोल शर्मा सामाजिक प्रेमकथा निर्माण गरिएको पारिवारिक कथा भन्न…