‘ए मेरो हजुर ३’को नयाँ गीत रिलिज, राधे कृष्ण भन्दै नाचिन सुहाना

द सिनेमा टाइम्स, काठमाडौं - गतवर्षको चैत्र २९ गतेबाट प्रदर्शनमा आएको सिनेमा एक 'मेरो हजुर ३'को नयाँ गीत सार्वजनिक गरिएको छ । बिहिबार सिनेमा रिलिजको ५१ औं दिनको पूर्वसन्ध्यामा 'राधे कृष्ण' बोलको गीत इन्टरनेटमा रिलिज गरिएको हो । सार्वजनिक गीतमा सिनेमाकी मुख्य कलाकार सुहाना थापालाई फिचर्ड गरिएको छ । यो सुहानाको डेव्यु सिनेमा हो ।…