निर्माता तथा निर्देशक चाम्सले गरे ‘मिम नेपाल’लाई कारवाहीको माग

द सिनेमा टाइम्स, काठमाडौं - जेठ ३ गतेबाट प्रदर्शनमा आएको सिनेमा हो 'विर विक्रम २' । निर्माता तथा निर्देशक मिलन चाम्सले सिनेमालाई लिएर केहि दिन अगाडी मात्र समिक्षा गरेको मिम नेपाल नामक एक फेसबुक पेज बिरुद्ध मुद्धा दर्ता गरेका छन् । सिनेमाको बिषयमा अश्लिल शब्द प्रयोग गर्दै पिजी समिक्षा गरेको भन्दै प्रणेश गौतमले निर्माण गरि…