द सिनेमा टाइम्स, काठमाडौँ - सुशील श्रेष्ठ स्टारर सिनेमा 'लभ डायरीज'को फर्स्टलूक पोस्टर र रिलिज डेट आउट गरिएको छ । सार्वजनिक पोस्टरमा अभिनेत्री रुबीना थापासँग सुशील रोमान्टिक देखिएका छन् । सौरभ चौधरी निर्देशित सिनेमा असोज ३ गते रिलिज हुनेछ ।सिनेमामा विश्वजित रिमाल विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारीको पनि मुख्य भूमिका छ । सिनेमामा सुशीलले विदेशी…