द सिनेमा टाइम्स, काठमाडौं - आज शुक्रबारबाट दुई नेपाली सिनेमा 'साइँली' र 'शुभलभ'ले आफ्नो प्रदर्शनको सुरुवात गरेका छन् । 'साइँली'लाई सामाजिक कथावस्तुमा सफल सिनेमा निर्माण गर्ने निर्देशक रामबाबु गुरुङले निर्देशन गरेका हुन् । भने 'शुभलभ'लाई पुराना निर्माता तथा निर्देशक सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । दुवै सिनेमालाई राम्रो व्यापार गर्न सक्ने सम्भावना बोकेका सिनेमाको…