द सिनेमा टाइम्स, काठमाडौं - २०१७ की मिस नेपाल निकिता चाण्डक 'द कपिल शर्मा सो'मा अतिथी भएर पुगेकी छन् । आजसम्म कुनै पनि नेपाली सेलिब्रेटी तथा मोलडहरु यो शोमा अतिथी बनेर पुगेको रेकर्ड छैन् । निकिता यो मामलामा निकै भाग्यमानी ठहरीएकी छन् । बलिउडमा 'द कपिल शर्मा शो'लाई सिनेमाको प्रचार गर्ने सवैभन्दा ठुलो प्ल्याटफर्मको रुपमा…