कलाकारलाई स्टार दर्शकले बनाउने हो, निर्देशकले होइन : हेमराज बिसी

द सिनेमा टाइम्स, काठमाडौं - आगामी शुक्रबारबाट प्रदर्शन हुने सिनेमा 'दि ब्रेकअप' निर्देशक हेमराज बिसीले निर्देशन गरेका हुन् । यो सिनेमा सुपरस्टार अनमोल केसी अभिनित सिनेमा ’क्याप्टेन’संग बक्सअफिसमा आमने सामने हुदैछ । ’होस्टेल’बाट सिनेमा निर्देशनमा डेव्यु गरेका निर्देशक हेमराज बिसीले यही सिनेमाबाटै अभिनेता अनमोल केसीलाई सिनेमा डेब्यु गराएका थिए । उनै निर्देशक हेमराजले अनमोललाई स्टार…