द सिनेमा टाइम्स, काठमाडौं - प्रेम दिवस अर्थात भ्यालेन्टाइन डेको अवसर पारेर अभिनेता संजोग कोइराला र अभिनेत्री वर्षा राउत विवाह बन्धनमा बाधिएका छन् । दुई दिन पहिले सिमीत आफन्त र इस्ट मित्रमाझ इन्गेजमेन्ट गरेको यो जोडीले विहीबार विवाह गर्दै सधैँका लागी एकअर्काको भएका हुन् । भ्यालेनटाइन डेको दिन विवाह गरेका यो जोडीले विवाहमा सिमित व्याक्ती…