कलेजका विद्यार्थीमाझ ‘दि ब्रेकअप’को प्रचार

द सिनेमा टाइम्स, काठमाडौं - आगमी फागुन १७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा हो ’दि ब्रेकअप’ । सिनेमाको सार्वजनिक ट्रेलर तथा गीत संगीतले दर्शक तथा शुभचिन्तकहरुबाट लोकप्रियता बढाउँदै जाँदा निर्माण टिमले यतिबेला प्रचार प्रसारलाई तिब्रता दिइरहेको छ । दर्शकमाझ प्रत्यक्ष रुपमा सिनेमालाई पुर्याउन प्रचारलाई प्राथमिकता दिँदै निर्माण टिम आइतबार सरस्वती पूजा लक्षित कार्यक्रमका लागी पुल्चोक…