निकिताले दिइन चलचित्र विकास बोर्ड अध्यक्ष पदबाट राजीनामा

द सिनेमा टाइम्स, काठमाडौं - चलचित्र विकाश बोर्डकी अध्यक्ष निकिता पौडेलले पदबाट राजीनामा दिएकी छन् । दुई दिन अगाडि मात्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित समीक्षा बैठकमा अनुपस्थित भएको भन्दै मन्त्रालयले उनीसँग स्पष्टिकरण सोधेको थियो । उनले आफु बैठकमा उपस्थीत हुन नसक्नुको कारण बारेमा स्पष्टिकरणसँगै बुधबारबाट लागु हुने गरि बोर्ड अध्यक्षबाट राजीनामा दिएको पत्र…