महानगरपालिकाले काठमाडौंको भित्तामा सिनेमाको पोस्टर टाँस्न नदिने

द सिनेमा टाइम्स, काठमाडौं काठमाडौंका हरेक गल्ली–गल्लीका भित्ताहरुमा वर्षौदेखि नेपाली सिनेमाको कब्जा छ । सायद नेपाली सिनेमाको पोस्टर नटांगिएको राजधानीमा कुनै भित्ता छैन । यसले काठमाडौंको सुन्दरता नै कुरुप बनाएको चर्चा वर्षैदेखि चल्दै आएको छ । तर, अब काठमाडौंका भित्तामा सिनेमाको पोस्टर टाँस्न नपाइने भएको छ । काठमाडौं महानगरपालिकाले नेपाली सिनेमाको पोस्टर राजधानीभित्र टाँस्न बन्देज…