द सिनेमा टाइम्स काठमाडौं - चैत्र २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको प्रतिक्षीत सिनेमा ‘यात्रा’को तीन अफिसियल पोस्टरहरु सार्वजनिक गरिएको छ । सम्राट शाक्यको डेब्यु निर्देशन रहेको सिनेमा पोस्टर आकर्षक बनाइएको छ । सार्वजनिक दुई पोस्टरमा डेब्यु अभिनेत्री मल्लिका महत्त र अभिनेता सलिनमान बनियाँलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ भने तेस्रो पोस्टरमा अभिनेता सलोन बस्नेतसहित सिनेमाका…