सुनिल र सुजाता स्टारर ‘रे’को छायांकन अन्तिम चररणमा

द सिनेमा टाइम्स, काठमाडौं - 'रे' नाममा नेपाली सिनेमा निर्माण भैरहेको छ । यो सिनेमाको हाल धमाधम छायांकन भैरहेको निर्माण टिमले जनाएको छ । केही दिनदेखि नेपाली सिनेमाको अत्याधिक छायांकन हुने रमणीय स्थल चोभारमा सिनेमाको एक्सन दृश्यको छायांकन भइरहेको निर्देशक दिनेश पौडेलले जानकारी दिए । छायांकन भइरहेको एक्सन सिनमा निर्माण टिमले महँगो खर्चमा हेलिकप्टर समेत…