‘राज्जा रानी’ निर्माता रमेश एमके पौडेललाई पितृशोक

द सिनेमा टाइम्स, काठमाडौं नेपाली सिनेमा निर्माता रमेश एम के पौडेललाई पितृशोक परेको छ । निर्माता पौडेलका पिता अकल पौडेको आज बिहान ८४ वर्षको उमेरमा निधन भएको हो । उनका पिता उच्च रक्तचापको समस्याबाट पिडित थिए । केहीदिन देखि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई केहीदिन देखि हेटौडाको एक अस्पतालमा उनको उपचार भैरहेको थियो । 'राज्जा रानी'…