भ्रष्टाचार रोक्न प्रेमको ठुलो भुमिका हुन्छ : मनोज गजुरेल

द सिनेमा टाइम्स, काठमाडौं - माघ १८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने सिनेमा 'सयकडा दश' निर्माण टिमले मंगलबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको छ । भ्रष्टाचार विरुद्धको प्रेम भन्ने मुलनाराका साथ निर्माण भएको सिनेमालाई रामशरण पाठकले निर्देशन गरेका हुन् । यहि सिनेमाबाट हाँस्य कलाकार मनोज गजुरेल, नायिका करुणा श्रेष्ठ र बर्मेली अभिनेत्री सोनिया राईले यही…