द सिनेमा टाइम्स, काठमाडौं - माघ २५ गते रिलिज हुने सिनेमा 'समर लभ'को पहिलो गीत सार्वजनिक गरिएको छ । रिलिज मिति नजिकिँदै गर्दा निर्माण टिमले प्रचार प्रसारलाई तिब्र बनाउने हेतुले गीत रिलिज गरेको हो । सार्वजनिक 'साया...' बोलको गीतमा लिड कलाकार आशिष पिया र रेवती क्षेत्रीलाई फिचर्ड गरिएको छ । सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर…