द सिनेमा टाइम्स, काठमाडौं – जतिबेला ‘प्रसाद’ सिनेमा निर्माणको घोषणा गरियो, त्यतिबेला सिनेमाको शीर्षकले दर्शकप्रति खासै उत्सुकता जगाउन सकेको थिएन । तर जब सिनेमाको पोस्टर, गीत र ट्रेलर एकपछि अर्को गर्दै सार्वजनिक गरिए, त्यसपछि सिनेमाले दर्शकमा झनभन्दा झन् उत्सुकता थप्दै गयो । अझ त्यसमाथि अभिनय राम्रो गर्ने भनेर रुचाइएका कलाकारहरु विपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल…