‘आप्पा’को पहिलो गीत ‘हावा सरर’ रिलिज (भिडियो)

द सिनेमा टाइम्स काठमाडौं - जेष्ठ २४ गते रिलिज हुने सिनेमा 'आप्पा'को पहिलो गीत सार्वजनिक गरिएको छ । आप्पाको 'हावा सरर...' बोलको गीतमा मुख्य पात्र दयाहाङ राईलाई फिचर्ड गरिएको छ । गीतलाई नेपाल र इन्डियाको बोर्डर सन्दकफुमा छायाँकन गरिएको हो । सार्वजनिक गीतमा निर्देशक अनमोल गुरुङको संगीत, उमेश उपमाको शब्द रहेको गीतमा थुप्देन भुटिया र…