द सिनेमा टाइम्स, काठमाडौं - पहिलो पटक नेपाली र अंग्रेजी भाषामा निर्माण गरिएको नेपाली सिनेमा 'दि म्यान फ्रम काठमाडौं'को रोमान्टिक पोस्टर, गीत र नयाँ ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमा निर्माण युनिटले बिहिबार काठमाडौंमा एक कार्यक्रमको गरि गीत, ट्रेलर र पोस्टर सार्वजनिक गरिएको हो । आज सार्वजनिक गरिएको सिनेमाको रोमान्टिक पोस्टरमा मुख्य कलाकार जोसे मानुइल…