द सिनेमा टाइम्स काठमाडौ - चैत्र ८ गतेलाई आफ्नो प्रदर्शन मिती तय गर्दै सिनेमा 'कागजपत्र'को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक ४ पोस्टरमा मुख्य कलाकार नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखकलाई स्थान दिइएको छ । इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतकर्ता रहेको सिनेमामा वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयुक्त व्यानरमा निर्माण…