‘शुभलभ’ पोस्टरमा रोमान्टिक हरिहर र कृष्टिन

द सिनेमा टाइम्स, काठमाडौं - नेपाली सिनेमा 'शुभलभ'को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक पोस्टरमा सिनेमाका दुई मुख्य पात्र हरिहर अधिाकारी र कृष्टिन पौडेललाई स्थान दिइएको छ । युवा जोतिष हरिहर अधिकारी र कृष्टिन पौडेलले नेपाली सिनेमामा डेब्यु गर्दैछन् । सिनेमाको सार्वजनिक पोस्टरमा एक प्रेम जोडीको रोमान्टिक अवतारलाई प्रस्तुत गरिएको छ । बुद्ध…