मानव सेवा आश्रमलाई न्यानो लुगा वितरण गर्दै ‘जय भोल’ले मनायो ५१ औं दिन

द सिनेमा टाइम्स, काठमाडौं - निर्माता तथा निर्देशक अशोक हर्माले बाह्र वर्षपछि निर्माण भएको सिनेमा 'जय भोले'ले प्रदर्शनको ५१ औं दिन पार गरेको छ । दशैंको फुलपातीको दिन रिलिज भएको 'जय भोले'ले गएको मंगलबार आफ्नो प्रदर्शनको ५१ औं दिन पार गरेको हो । तर निर्माता तथा निर्देशक अशोक शर्माले सिनेमाको सफलताको खुशी साट्न कुनै पार्टी…