‘क्याप्टेन’को ‘रहर छ सँगै’ गीत बिहीबार रिलिज हुने !

द सिनेमा टाइम्स, काठमाडौं - आगामी बिहीबार वर्षकै प्रतिक्षीत सिनेमा 'क्याप्टेन'को पहिलो 'रहर छ सँगै....' बोलको गीत सार्वजनिक गरिँदै छ । सुपरस्टार अभिनेता अनमोल केसी अभिनीत सिनेमाको पहिलो गीतलाई लिएर निर्माता भुवन केसी, निर्देशक दीवाकार भट्टराई, संगीतकार अर्जुन पोखरेल, गायिका अन्जु पन्त, सुगम पोखरेल लगायतको सम्पुर्ण टिम उक्त गीतलाई लिएर उत्साहित छन् । सुपर काजल…