प्रिमियरमा ‘प्रसाद’लाई तारिफै–तारिफ, भुवनले भने – ‘माइन्ड ब्लोइङ सिनेमा’

द सिनेमा टाइम्स, काठमाडौं – भोलि शुक्रवारबाट अर्थात् मंसिर २१ बाट प्रदर्शनमा आउने सिनेमा ‘प्रसाद’ ले तारिफ बटुलेको छ । बुधवार काठमाडौंको बिग सिनेमामा गरिएको प्रिमियरपछि सेलिब्रेटी तथा पत्रकारले सिनेमाले मन जितेको प्रतिक्रिया दिए । प्रिमियरमा सिनेमाको कथाले निकै मन छोएको सेलिब्रेटीले प्रतिक्रिया दिए । निःसन्तान दम्पतीको जीवनमा आएका विविध समस्यालाई उठान गरिएको यो सिनेमालाई…