नेपालमा राम्रो व्यापार गरेको ‘चङ्गा चेट’को विदेशमा उच्च माग !

द सिनेमा टाइम्स, काठमाडौं - कार्तिक १६ गतेबाट रिलिज भएको सिनेमा 'चङ्गा चेट'ले नेपालमा सुखद व्यापार गरे पश्चात विदेश माग बढिरहेको छ । पहिलो हप्ता आशातीत व्यापार नगरेको सिनेमाले दोस्रो हप्ताबाट उत्कृष्ट व्यापार गरेको थियो । निर्देशक दिपेन्द्र के खनालका अनुसार सिनेमाले नेपालको व्यापार छोडेर विदेशबाट करिब ६० लाख माथीको ब्यापार गरेको बताए । डार्क…