कथाले छोएर ‘प्रसाद’ लेखें: सुशील पौडेल

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा लेखक मात्र होइनन्, समीक्षक र रंग पत्रकार पनि हुन् सुशील पौडेल । लामो समयदेखि यो क्षेत्रसँग नजिक रहेका पौडेलले लेखेको पहिलो सिनेमा ‘प्रसाद’ यतिबेला रिलिजको क्रममा छ । निःसन्तान दम्पतिको कथालाई उठान गरेको  यो सिनेमा आउँदो मंसिर २१ गतेबाट सिनेमाघरमा प्रदर्शन हुँदैछ ।भनिन्छ, एउटा राम्रो सिनेमा बन्नका लागि कथा…