द सिनेमा टाइम्स, काठमाडौं - पौष २७ गतेबाट रिलिज हुने सिनेमा 'भिलेन'को पहिलो गीत सार्वजनिक गरिएको छ । 'च्यानाकुटी झ्याई....' बोलको गीतमा सिनेमाका मुख्य कलाकार शिल्पा पोखरेल, कपिल खत्री लगायतका कलाकारलाई फिचर्ड गरिएको छ । सार्वजनिक गीतमा लाल कुमार बरालको संगीत, एकनारायण भण्डारीको शब्द रहेको गीतमा अन्जु पन्त र रामचन्द्र काफ्लेको स्वर छ । सार्वजनिक…