पुनमको नयाँ सिनेमामा साम्राज्ञी फाइनल !

द सिनेमा टाइम्स, काठमाडौं - निर्देशक नवल नेपालको निर्देशन रहने नयाँ सिनेमामा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह फाइनल भएकी छन् । यहि सिनेमाको लागी केहि समय पहिले नायिका दीपिका प्रसाई फाइनल भएको चर्चा चलेको थियो । तर निर्देशक नवल नेपालले नै सामाजीक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफ्नो सिनेमामा दीपिका फाईनल नभएको पुष्टि गरेका थिए । निर्मात्री…