द सिनेमा टाइम्स काठमाडौं - सामाजिक विषय वस्तुमा आधारित रहेर निर्माण गरिएको सिनेमा 'पंचायत' विश्वकै सर्वाधिक प्रतिष्ठित ओस्कार अवार्डको लागी छनौट गरिएको छ । नेपाल स्थीत ओस्कार छनोट समितीले ९१ औं ओस्कार अवार्डको लागी नेपाली सिनेमा 'पंचायत'लाई सिफारिस गर्ने निर्णय गरेको हो । एकेडेमी अफ मोशन पिक्चर आर्ट एण्ड साइन्सेस्द्वारा सन् २०१९ मा घोषणा गरिने…