‘छक्का पञ्जा ३’ले तोड्यो ‘छक्का पञ्जा’को सर्वाधिक कलेक्सनको रेकर्ड

द सिनेमा टाइम्स काठमाडौं - 'छक्का पञ्जा' सिरिज 'छक्का पञ्जा ३'ले रिलिजको दिन देखि नै व्यापारमा उधुम मच्चाएको छ । यो सिनेमाले 'छक्का पञ्जा'को सर्वाधिक ग्रस कलेक्सको रेकर्ड तोड्न सफल भएको छ । छक्का पञ्जाको लाइफ टाइम कलेक्सनको रेकर्ड 'छक्का पञ्जा ३'ले प्रदर्शनको १७ औं दिनमा तोडेको पुष्टि दीपकराज गिरीले फेसबुक स्टाटस मार्फत गरेका छन् । सिनेमाका…