गोविन्दा स्टारर सिनेमा ‘फ्राईडे’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स काठमाडौं - बलिउडका चर्चित हाँस्य अभिनेता गोविन्दा लामो समय पश्चात बलिउमा कमव्याक गर्दैछन् । गोविन्दा र बरुण शर्माको मुख्य भुमिका रहेको सिनेमा 'फ्राईडे'को ट्रेलर सार्वजनिक गरिएको छ । यो सिनेमाको ट्रेलरमा गोविन्दाका अनेक रुपमा देखाएको छ । जहाँ गोविन्दाका डान्स स्टेपसँगै कमेडी पाटोलाई सिनेमामा विशेष जोड दिएको बुझ्न सकिन्छ । 'फ्राईडे'मा गोविन्दा र…