द सिनेमा टाइम्स काठमाडौं - कात्तिक १६ गतेबाट रिलिज हुने सिनेमा 'चंङ्गा चेट'को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । निर्देशक दिपेन्द्र के खनालले नयाँ कन्सेप्टमा सिनेमाको थिम अनुसार पोस्टर तयार गरिएको बताए । अबको केहि दिनमा सिनेमाको ट्रेलर सार्वजनिक गरिने निर्माण युनिटको भनाई छ । आयुष्मान देशराज जोशी, प्रियंका कार्की, परमिता आरएल राणा, रबिन्द्र झा,…