प्रतिक्षित सिनेमा ‘छक्का पञ्जा ३’को आक्रमक बुकिङ

द सिनेमा टाइम्स काठमाडौं - नेपालमा सर्वाधिक सफल सिनेमा 'छक्का पञ्जा'को तेस्रो सिरिज 'छक्का पञ्जा ३'को बुकिङ खुल्ला गरिएको छ । बुधवार अर्थात् घटस्थापना देखि प्रदर्शनमा आउने सिनेमाको मल्टिप्लेक्समा बुकिङ्ग खुलनासाथ नै दर्शकले टिकेट सुरक्षित गरिरहेका छन । राजधानी तथा मोफसलका मल्टिप्लेक्समा सिनेमाको बुकिङ्ग आक्रमक देखिएको छ ।दीपाश्री निरौलाको निर्देशनमा तयार भएको सिनेमामा दिपकराज गिरी, दीपिका…