द सिनेमा टाइम्स काठमाडौं - असार २९मा प्रदर्शन भएको सफल सिनेमा 'बोबी'ले एक जना भाग्यमानी दर्शकलाई नर्बे घुमाउने भएको छ । रियल जोडी उमेश थापा र कविता गुरुङको रियल लभस्टोरीमा सिनेमा निर्माण भएको थियो । सिनेमा निर्माण युनिटले रिलिज अगाडी प्रचारलाई व्यापक बनाउन 'बोबी हेरौं नर्वे घुमौं' स्लोगनलाई अगाडी सारेको थियो । बिहीवार राजधानीमा आयोजीत…