सुरु भयो ‘अनुराग’को कलेज क्याम्पियन !

द सिनेमा टाइम्स काठमाडौं - असोज १२ गतेबाट रिलिज हुने सिनेमा 'अनुराग' निर्माण टिमले कलेज क्यापियन सुरु गरेको छ । राजधानीका विभिन्न कलेजमा निर्माण टिम र कलाकारहरु पुगेर सिनेमाको प्रचार प्रसार सुरु गरिएको प्रस्तुतकर्ता ऋषिराज धमालाले बताए । 'अनुराग' टिम आइतबार सिनेमाका मुख्य कलाकार एलिजा गौतम र समुन्द्र पण्डितलाई लिएर निर्माण टिम जोरपाटी स्थीत समता…