द सिनेमा टाइम्स काठमाडौं – झण्डै २ वर्षपछि सिनेमाको पर्दामा देखिँएका छन् संजोग कोइराला । सुक्रबार बाट हलमा चलिरहेको फिल्म "कथा काठमाडौँ" का ती उपकथामध्ये एउटा कथामा कोइरालाको अभिनय छ । डेब्यु सिनेमाले खासै सफलता नपाए पनि उनलाई दर्शकमाझ राम्रो परिचय दियो । अभिनयभन्दा व्यवसायमा बढी सक्रिय कोइराला प्रदर्शनरत सिनेमा "कथा काठमाडौँ" मा कलेज पढने युवकको…