अब विदेश यात्रामा ‘इन्टु मिन्टु लण्डनमा’

द सिनेमा टाइम्स काठमाडौं - गत शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा 'इन्टु मिन्टु लण्डनमा'ले अहिले घरेलु बक्सअफिसमा सुखद व्यापार गरिरहेको छ । प्रदर्शनको सुरुवाती दुई दिन बम्पर व्यापार गरेको सिनेमाले सिगंल हलमा भन्दा मल्टिप्लेक्स हलमा दर्शकोको राम्रो साथ पाइरहेको छ । तीन दिने विकेन्ड कलेक्सन २ करोड ग्रस रहेको सिनेमाले घरेलु बजारबाट आफ्नो लगानी सुरक्षित गर्न…