द सिनेमा टाइम्स काठमाडौं - बलिउडका सफल निर्माता तथा निर्देशक करण जोहरले सन २००८ मा निर्माण गरेको सिनेमा 'दोस्ताना' को सिक्वेल निर्माण हुने भएको छ । यो सिनेमाको यतीवेला कथा लेखनको काम भैरहेको छ । करण यो सिनेमाको सिक्वेल पहिले नै बनाउन चाहन्थे । तर राम्रो कथावस्तु नपाएकोले 'दोस्ताना २' नबनेको हो । अहिले भने…