जन्मदिन : निर्मात्री बन्ने तयारीमा निता !

द सिनेमा टाइम्स काठमाडौं - नेपाली सिनेमाकी सफल नायिका हुन् निता ढुंगाना । उनले छोटो समयमा नेपाली सिनेमामा आफ्नो अलग स्थान बनाएकी छिन् । हो उनै निताको आज जन्मदिन हो । उनले आज काठमाडौंमा एक भव्य कार्यक्रमको आयोजना गरेर आफ्ना नजिकका साथीहरु, सिनेमाकर्मी र पत्रकार माझ आफ्नो जन्मदिन मनाउँदै छिन् । नायिका निता ढुंगाना निकट…