ब्यस्त बन्दै पुष्प (फोटो फिचर)

द सिनेमा टाइम्स काठमाडौं - म्युजिक भिडियोमा सफल नाम हो पुष्प खड्का । उनले अभिनय गरेका म्युजिक भिडियोहरुमा अहिले पनि दैनिक जस्तै सार्वजनिक भैरहन्छन । उनै पुष्प पछिल्लो समय म्युजिक भिडियोसँगै सिनेमाको पर्दामा समेत ब्यस्त बन्दै गइरहेका छन् । 'अझै पनि'बाट ठुलो पर्दामा डेव्यु गरेका पुष्पलाई पहिलो पटक भेट्रान निर्देशक तुलसी घिमिरेले 'दर्पण छायाँ २'…