‘इन्टु मिन्टु लण्डनमा’को बम्पर सुरुवात, हलमा देखियो साम्राज्ञी र धिरजको क्रेज

द सिनेमा टाइम्स काठमाडौं - शुक्रबारदेखि रिलिज भएको सिनेमा ‘इन्टु मिन्टु लण्डनमा’ले बम्पर ओपनिङको सुरुवात गरेको छ । शुक्रबार नै आक्रामक व्यापार गरेको सिनेमाले शनिबार देशभरका सिनेमा घरमा बम्पर कारोवार गरेको छ । शुक्रबार र शनिबारको व्यापारले सिनेमा इनिसियल व्यापारमा रुपमा सफल भएको मान्न सकिन्छ वितरक बताउँछन् । आइतबारदेखिको सिनेमाको व्यापार कस्तो हुन्छ यसले सिनेमाले…