प्रिमियरमा ‘साली कस्को भेनाको’लाई मिश्रीत प्रतिक्रिया

द सिनेमा टाइम्स काठमाडौं - आगामी शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा 'साली कस्को भेनाको' सोमबार काठमाडौंमा प्रिमियर शोको आयोजना गरिएको थियो । उक्त प्रिमियर शोमा सिनेमा निर्माण युनिट, उनीहरुका पारिवारिक र सिमित सञ्चारकर्मीको उपस्थीती रहेको थियो । भदौ २९ गतेबाट प्रर्दशन हुन लागेको यो सिनेमा हेर्न मदनकृष्ण श्रेष्ठ,हरिहर शर्मा,निर्देशक दयाराम दाहाल,निर्माता,बितरक तथा चलचित्र संघका अध्यक्ष प्रदिपकुमार…