‘कथा काठमाण्डु’ टिम मोफसल प्रचारमा

द सिनेमा टाइम्स काठमाडौं - असोज १२ गतेबाट रिलिज हुने सिनेमा 'कथा काठमाण्डु' निर्माण टिम मोफसल टुरमा जाने भएको छ । संगीता श्रेष्ठले निर्देशन गरेको सिनेमा चर्चामा रहेको छ । यो सिनेमाको पहिलो गीत रातका कुरा रिलिज पश्चात निकै विवादीत बनेको थियो । भाद्र २२ बाट सुरु हुने मोफसल टुर अन्तरर्गत इटहरी , धरान ,…