फ्राईडे रिलिज : ‘कायरा’ र ‘झमक बहादुर’

द सिनेमा टाइम्स काठमाडौं - फ्रार्राडे रिलिज अन्तर्गत यो शुक्रबार दुई सिनेमा एक आपसमा भिडन्त गर्दैछन् । शुक्रबार देखि हलमा आर्यन सिग्देलको ड्रिम प्रोजेक्ट कायरा र अनुप विक्रम शाही अभिनित सिनेमा झमक बहादुरले आफ्नो प्रर्दशनको सुरुवा गरेका हुन् । कायरामा आर्यन सिग्देलले अहिलेकी हटकेक नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग जोडी बाँधेका छन् । पछिल्लो समय कमजोर बन्दै…