बानेश्वरको गाईजात्रामा नाच्यो ‘रामकहानी’ टिम !

द सिनेमा टाइम्स काठमाडौं - भाद्र २२ गते रिलिज हुने सिनेमा हो 'रामकहानी' । निर्माण टिम र कलाकार यतीवेला सिनेमाको प्रचार प्रसारमा जोडतोडका साथ लागी रहेको छ । सिनेमा निर्माण टिमले रामकहानीको प्रचारमा विभिन्न शैलीको प्रयोग गरि रहेको छ । कहिले होटल तथा रेष्टुरेन्टमा वाईफाई पासवर्ड 'रामकहानी' राखेर, त कहिले सिग्नेचर प्रतियोगीतको आयोजना गरेर, कहिले…