द सिनेमा टाइम्स काठमाडौं - सिनेमा 'शुभलभ' बन्ने भएको छ । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सिनेमा बन्ने अफिसियल घोषणा गरिएको हो । यहि सिनेमाबाट युवा ज्यातिषको रुपमा चर्चित बनेका हरीहर अधिकारी नायक बन्ने भएका छन् । सिनेमामा उनको जोडीको रुपमा मिसटिन कृष्टिना पौडेलले सिनेमामा डेव्यु गर्दै छिन् । चलचित्र संघका अध्यक्ष प्रदिप कुमार…